मिमियाँ

ना. [फा. मोमियाई]

  1. शरीरमा चोटपटक लागेमा सेवन गरिने एक औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)