मिलापत्र
ना.
- कुनै मुद्दाका वादी तथा प्रतिवादी दुवैले परस्पर मिली झगडा छोडेर अड्डामा आई लेखिने सम्झौताको कागज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)