मिलावट
ना. [मिल्+आवट]
- मिलाउने काम; मिलान।
- राम्रानराम्रा अनेक थोक वा वस्तुको मिश्रण गरी बिगार्ने काम (जस्तो बेसारमा ढुटो, घिउमा चिउरीको तेल आदि); अपमिश्रण; छ्यासमिसेपन।
- मिलाइने वस्तु; कसर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)