मिलिक भरमा

क्रि.वि.

  1. पलकभरमा; एकै छिनमा।
  2. साह्रै छिटोसँग; चालै नपाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)