मिलिक
ना. [अ. मू. मिलिक्+अ]
- बिजुली चम्कँदाको वेग; झमिक।
- एकै छिन; निमेष; पलक। चुलोमाथि बनाइने फल्याकको टाँड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मू. मिलिक्+अ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)