मिलिसिया

ना. [अङ्.]

  1. सङ्कटकालीन स्थितिमा जङ्गी सेवामा लगाइने, नागरिकहरूमध्येबाटै सङ्गठन गरिएको वा अल्प समयमा प्रशिक्षित भएको सेना।
  2. जिल्लाजिल्लामा सुरक्षाका लागि तैनाथ, त्यस्तो फौजी तालिमप्राप्त सेना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)