मिलीजुली

क्रि.वि. [मिलजुल+ई]

  1. आपसमा मिलजुल गरी; मेलजोल राखेर; मिलोमतो गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)