मिल्कनु
अ.क्रि. [प्रा. मिल्लइ+नु]
- कुनै वस्तु नस्याहारी त्यसै अलपत्र रहनु; फालिनु; फ्याँकिनु।
- हुत्तिनु; हुर्रिनु।
- त्याग्ने काम हुनु; छोडिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [प्रा. मिल्लइ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)