मिलेमतो

ना. [मिल+ए+मत+ओ]

  1. परस्पर मिलेको वा मिलाएको मतो; आपसी मेल र कुराकानी; सरसल्लाह।
  2. कुनै गुप्त कुराको परामर्श; मतोजतो; षड्यन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)