मिल्दो

वि. [मिल्+दो]

  1. मिल्ने किसिमको; सुहाउँदो।
  2. ठिक; मुनासिब; उपयुक्त; अनुकूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)