मिल्दोजुल्दो

वि.

  1. परस्परमा मिल्ने खालको; मिल्दो।
  2. एकैनासको; झन्डै उस्तै। स्त्री. मिल्दीजुल्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)