मिश्र

वि. [सं.]

  1. दुई वा धेरै पदार्थ एकै ठाउँ मिलाइएको; घोलिएको; मिश्रित।
  2. साथ लागेको; संयुक्त।
  3. बहुविध; अनेक प्रकारको।
  4. ब्राह्मणवर्गको एक थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)