मिश्रित अर्थ व्यवस्था
ना.
- सार्वजनिक तथा निजी दुवै क्षेत्रको मिश्रित पुँजीबाट सञ्चालित कारखाना, मिल, संस्थान आदिको अर्थ-व्यवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)