मिश्रित

वि. [सं.]

  1. मिसाइएको; घोलिएको; संयुक्त।
  2. मिलावट भएको (पदार्थ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)