मिश्र वाक्य

ना.

  1. अङ्गवाक्य र मुख्य वाक्य मिलेर बनेको वाक्यको एक प्रकार, जस्तो- जहाँ फल पाक्छ (अङ्गवाक्य) त्यहाँ चरी नाच्छ (मुख्य वाक्य)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)