मिसनरी

ना.

  1. लोकसेवाका भावनाले अर्को देश वा स्थानमा गएर बस्ने व्यक्तिसमूह।
  2. कुनै मिसनको सदस्यको रूपमा धर्मप्रचार गर्न विभिन्न देशमा जाने इसाई पादरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)