मिसाउनु

स.क्रि.

  1. मिस्नु; मिलाउने काम गर्नु; एकत्र पार्नु; सरोबर गर्नु; छासमिस गर्नु।
  2. सहवास गराउनु।
  3. संयुक्त पार्नु; जोड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)