मिसाखत
ना. [नेवा.]
- विवाह वा यौन सम्बन्धका विषयमा स्त्रीजातिले अनैतिक कार्य गरेको अभियोगमा लाग्ने खत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)