मिसिनी

ना. [अङ्. मिस+नी]

  1. प्रसव गराउने र स्त्रीरोगको सामान्य उपचार गर्ने नर्स वा त्यसभन्दा माथिल्लो तहको काम गर्ने स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)