मिसिनु

अ.क्रि. [मिस्+इ+नु]

  1. धेरै थरी वस्तु एकत्र वा छासमिस हुनु; मिसाइमा पर्नु।
  2. संयुक्त हुनु; जोरिनु।
  3. एकै ठाउँमा पारिनु; मिस्ने काम गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)