मिसिल

ना. [अ.]

  1. एकसाथ नत्थी भएका वा राखिएका विषयका कारबाई, मुद्दामामिला, विवाद आदिसित सम्बन्धित कागजपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)