मिस्कट

वि. [अङ्. मिक्सड]

  1. मिसावट गरिएको; मिसावटी; मिसौटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)