मिस्टर

ना. [अङ्.]

  1. श्रीयुत; महाशय (नामका अगाडि प्रयुक्त हुने, जस्तै- मिस्टर शर्मा, मिस्टर रामजी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)