मिस्र
ना. [अ. मिसर = पुरोहित, सादृश्य सं. मिश्र]
- राजधानी कायरो भएको, उत्तरपूर्वी अफ्रिकाको एक देश; इजिप्ट देशको पुरानो नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)