मिस्त्री
ना. [पोर्त. मेस्ट्रे]
- काठपात, रङ्गरोगन, धातु, यन्त्र आदिको काम गर्ने वा मर्मत गर्ने कर्मी; कारिगर, कालिगड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पोर्त. मेस्ट्रे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)