मुकर्र

वि.

  1. निश्चय गरिएको; टुङ्गो लगाइएको।
  2. खटाइएको; नियुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)