मुकाबला/मुकाबिला

ना. [अ. मुकाबिल]

  1. डट्ने काम; सामना।
  2. मुठभेड; द्वन्द्वयुद्ध; लडाइँ; भिडन्त।
  3. विरोध; प्रतिरोध।
  4. कुनै विषयमा दुई थरी व्यक्ति वा वस्तुका बिचमा हुने बराबरीको भावना; दाँजो; तुलना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)