मुकाम

ना. [अ.]

  1. भ्रमण गर्दा बाटामा पर्ने बास; अस्थायी बसाइ।
  2. विश्राम; बिसाइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)