मुकुन्द

ना. [सं.]

  1. विष्णु वा कृष्णको नाम।
  2. एक अमूल्य पत्थर।
  3. एक प्रकारको ढोल।
  4. कुबेरका नौ निधिमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)