मुकुन्द सेन

ना.

  1. विक्रमको अठारौँ शताब्दीको चौथो चरणतिर पाल्पाप्रदेशमा राज्य गर्ने एक प्रसिद्ध सेनवंशी राजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)