मुक्क्याउनु

स.क्रि. [मुक्का+याउ+नु]

  1. मुक्काले हान्नु; घुस्सी दिनु; डिम्क्याउनु; ढुस्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)