मुक्त
वि. [सं.]
- स्वतन्त्र गरिएको; फुक्का छोडिएको; बन्धनमा नपारिएको; खुला।
- परित्यक्त; त्यागिएको।
- मोक्ष प्राप्त गरेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)