मुक्तहस्तवि. [सं.]ठुलो हात भएको; फुक्का मनको; उदार; दानी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)मुक्त वाणिज्य/मुक्त व्यापार मुक्तहृदय