मुक्त वाणिज्य/मुक्त व्यापार
ना. [सं.]
- विदेशबाट आफ्नो देशमा आउने मालमा बाधक कर नलगाइने नीति; कुनै देशका साथ विशेष कर नलाग्ने व्यापारनीति; मुक्त प्रकारको व्यापार-नीति (फ्री ट्रेड); खुल्ला बेपार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)