मुखतोड

वि.

  1. फेरि केही बोल्न नसक्ने गरी दिइएको (जवाफ); मुखभरिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)