मुख देखाउनी

ना.

  1. मुख देखाउँदा वा विशेष भेटघाटका अवसरमा दिइने पुरस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)