मुखमूल्य
ना. [सं.]
- वस्तुको उत्पादनमा आधारित नरहेको मूल्य।
- मनलागी मोल; मुखको मोलतोल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)