मुखविवर

ना. [सं.]

  1. कलनासो र ओठका बिचको मुखभित्रको खाली भाग; हाब्रो; खाद्रो; खाप्चो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)