मुखशुद्धि

ना. [सं.]

  1. मुख सफा गर्ने वा धुने काम; मुखारी।
  2. खानापछि पानसुपारी आदि खाएर मुखलाई सुगन्धित तुल्याउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)