मुखौटो

ना. [मुख+औटो]

  1. मुख ढाक्ने वस्त्र।
  2. मुखुन्डो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)