मुख्तियार
ना. [अ.]
- राणाकालमा मुख्य मन्त्री वा प्रधानमन्त्रीको उत्तराधिकारी; चिफ साहेब।
- अधिकारप्राप्त प्रतिनिधि वा वारेस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)