मुगौतो

ना. [मुगा+औतो]

  1. मुगा र पत्थरको मालामा सानो कैँडो झुन्ड्याई घाँटीमा लगाइने एक प्रकारको गहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)