मुग्दल

ना. [मुद्ग+दल]

  1. मुगीको पिठोबाट बनाइएको लड्डु; मोतीचुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)