मुग्ध
वि. [सं.]
- मोहमा परेको; मक्ख; मोहित।
- होसहवास गुम भएको; मूर्छित।
- मूढ; मूर्ख; अज्ञानी; जड।
- सरल; सिधासाधा; सोझो।
- प्रणयोन्मत्त।
- भुल गर्ने; भुलमा परेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)