मुङ्ग्रो

ना. [सं. मुद्गर]

  1. लुगा धुँदा पिट्ने वा कीला आदि ठोक्ने काठको हाते साधन।
  2. छाडा गाईभैँसीका घाँटीमा अघिल्तिरका खुट्टा ठोकिएर कुद्न नहुने गरी बाँध्ने काठको डन्डी।
  3. एक खालको पुरानो हतियार; मुद्गर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)