मुङ्लेरी

ना. [सं. मङ्गल+एरी]

  1. विवाह आदि कार्यमा मङ्गलगीत गाउने आइमाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)