मुचो

ना. [सं. मुस्त]

  1. मुठो; झुप्पो।
  2. साँचोको पूरक, जस्तै-साँचोमुचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)