मुछ्नु
स.क्रि. [सं. म्रक्षण > मुछ्+नु]
- रसदार पदार्थमा मिलाएर खाइने खानेकुरालाई मासमिस गर्नु; सरोबर वा सालेमाले पार्नु (दालभात, दुधभात, दहीचिउरा आदि)।
- कुनै दोष वा अपराधमा आरोपित गर्नु; बोर्नु
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)