मुछिनु

क.क्रि.

  1. सालेमाले गरिनु; सरोबर पारिनु।
  2. बोरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)