मुज

ना. [सं. मुञ्ज]

  1. कुशका छाँटका पात र काँसका जस्ता सेता फूल फुल्ने, पातको डोरी आदि बाटिने र व्रतबन्धमा डोरीको कन्धनीसमेत लगाइने एक जातको झार वा त्यसैको लट्ठी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)